गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई
शनिबार, कात्तिक २४, २०८१
स्नातक पढाई सँगै गर्जो टार्न सवारी चालक बनेकी रुवी, जिल्लाकै एक्ली महिला सवारीचालक
मंगलबार, कात्तिक २०, २०८१
अनुभव सुनाउँदै रुबीले भनिन्, “टिकट काटेर गाडीमा बस्ने अधिकांश सर्वसाधारण ड्राइभर खोइ भन्छन्, मै हो ड्राइभर भन्दा आममानिस पत्याउँदैनन् ।
कोप–२९: नेपालले ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकको आयोजना गर्दै
मंगलबार, कात्तिक २०, २०८१
यसका साथै नेपालले आफ्ना एजेण्डा माथि विश्वको ध्यानाकर्षण गराउन नोभेम्बर १३ तारिखमा राष्ट्रपति पौडेलको नेतृत्वमा छुट्टै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जानकारी दिए।
देउसी संस्कृति जोगाउन नुवाकोटमा अन्तरविद्यालय देउसीभैलो प्रतियोगिता
शुक्रबार, कात्तिक १६, २०८१
प्रतियोगितामा दुप्चेश्वर गाउँपालिका–५ को महादेव माविका प्रमिता तामाङले नेतृत्व गरेको समूह प्रथम भई नगद रु २० हजार पुरस्कार प्राप्त गरेको छ ।