देउसी संस्कृति जोगाउन नुवाकोटमा अन्तरविद्यालय देउसीभैलो प्रतियोगिता
शुक्रबार, कात्तिक १६, २०८१

आज तिहारको कुनै पर्व छैन: नेपाल पञ्चांग निर्णायक विकास समिति
शुक्रबार, कात्तिक १६, २०८१
तिथिका आधारमा यस्तो संरचना केही वर्षका अन्तरालमा हुने गरेको छ । यस्तो संरचना परेकैले पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ ।