Banner Nepal
नयाँ वर्षकै दिन एमालेले सचिवालय बैठक बोलायो

काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ ।

नयाँ वर्षको पहिलो दिन सत्तारुढ दल एमालेले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने एमालेले जनाएको छ ।

बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले दिए।
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ११:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update