Banner Nepal
रास्वपाका नेत्री राई एमालेमा प्रवेश

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव प्रियाकुमारी राई नेकपा एमाले  प्रवेश गरेकी छन् । 
नेकपा (एमाले) को झापा जिल्ला कमिटीले आज दमकमा आयोजना गरेको जागरणसभा आज पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राईलाई एमालेमा स्वागत गरेका हुन् । राई भूपु सैनिक आवासीय माविका प्रिन्सिपल हुन् ।
 

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update