रास्वपाले बोलायो संसदीय दलको बैठक, सभापति लामिछानेको अनुपस्थितीमा संसदमा कसरी प्रस्तुत हुने मूख्य एजेण्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले दिएको जानकारी अनुसार बैठक माघ १६ गते बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।
पार्टी सभापति तथा दलको नेता रवि लामिछानेको अनुपस्थितिमा संसद्मा कसरी प्रस्तुत हुने, कस्ता एजेन्डा केन्द्रित हुने, सांसदको भूमिका कसरी प्रभावकारी रूपमा निभाउने जस्ता विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
प्रकाशित मिति: सोमबार, माघ १४, २०८१ ०९:१२
प्रतिक्रिया दिनुहोस्