विपक्षी दलको ५ बुँदे निर्णय, विशेष अधिवेशनको माग

काठमाडौं । विपक्षी दलहरूले सरकालाई तत्काल संसद्को हिउँदे अधिवेशन आह्वान गर्न आग्रह गरेका छन्।
हिउँदे अधिवेशनको प्रक्रिया थालनी नगरे विशेष अधिवेशनको माग गर्ने विपक्षी दलको चेतावनी छ।
शुक्रबार बसेको विपक्षी दलहरूको बैठकले ५ बुँदे निर्णय सार्वजनिक गर्दै यस्तो चेतावनी दिएको हो।
प्रकाशित मिति: शुक्रबार, माघ ४, २०८१ १५:५५
प्रतिक्रिया दिनुहोस्