माघी पर्वका अवसरमा शितल निवासमा नेताहरुको जमघट यस्तो देखियो (हेर्नुहोस् तस्वीरमा)

काठमाडौं । माघे संक्रान्ति देशभर हर्षोल्लासका साथ मनाइएको छ । यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीसहितका शीर्ष नेता सहभागी भएका छन् । हेर्नुहोस् तस्वीरमा
प्रकाशित मिति: मंगलबार, माघ १, २०८१ २०:४८
प्रतिक्रिया दिनुहोस्