सुनसरीको इनरुवा नगरपालिका-२ स्थित खेतमा हरियाली देखिएको धानबाली । यसपालि समयमै वर्षा भएको र रासायनिक मल पनि सहजरुपमा उपलब्ध भएकाले धान उत्पादन बढ्ने अनुमान गरिएको छ ।