Banner Nepal

काठमाडौं। बाला चतुर्दशीको अघिल्लो साँझ शुक्रबार पशुपतिमा दिवंगत पितृका नाममा बत्ती बालिएको छ । शुक्रबार साँझ पितृको नाममा बत्ती बाली शनिबार बिहान सत्बीज छर्ने गरिन्छ ।


बत्ती बाल्नको लागि शुक्रबार देशभरका शिव मन्दिरहरूमा भक्तजनहरू जाने गर्छन्। पशुपतिमा पनि बत्ती बाल्नका लागि शुक्रबार बिहानदेखि नै मानिसहरूको भीड लागेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update